
कानुन निर्माणमा सांसदको भूमिका कमजोर पारिनु हुँदैन : महेश बर्तौला
काठमाडौँ । नेकपा एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक महेश बर्तौलाले सरकारले अध्यादेशमार्फत सांसदहरूको नियमित विधायिकी भूमिकालाई निष्क्रिय पार्ने तथा सभामुखले सांसदहरूको संशोधन प्रस्ताव नै अस्वीकृत गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन् । साथै उनले संसद् जनताको सार्वभौम

