श्रीलंकाका विकेटकिपर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
११ कात्तिक, काठमाडौं । श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समराविक्रमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्। पोखराले बुधबार सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो खेल खेल्नुअघि ३१ वर्षीय समराविक्रमलाई टोलीमा भित्र्याएको हो। उनको आगमनले टोलीको ब्याटिङसँगै विकेटकिपिङ पनि बलियो हुने पोखराको विश्वास छ। समराविक्रमा पोखराले तेस्रो संस्करणका लागि अनुबन्ध गरेका तेस्रो श्रीलंकाली […]
