Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 17h agolast: 14h ago

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयास्थित नवलपुर–मलङ्गवा सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मलंगवाबाट हरिपुरतर्फ आउँदै गरेको बीआर ०६ सिएल १४७१ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६८ वर्षीय युगेश्वर सिंहको मंगलबार साँझ मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन्।

2 publishers · 3 headlines · 3 in 24h · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पदैलयात्रीको मृत्यु

११ कात्तिक, काठमाडौं । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । हरिपुर नगरपालिका–४ हरैयास्थित सडकमा मलंगवाबाट हरिपुरतर्फ आउँदै गरेको बीआर ०६ सिएल १४७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीय युगेश्वर सिंहको मंगलबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु […]

Coverage

2 more headlines since

first · 17h agolatest · 15h ago
  1. मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, चालक घाइते

    जनार्जन खत्रीसर्लाही, कात्तिक ११ गते । नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरस...

  2. मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    जनार्जन खत्रीसर्लाही, कात्तिक ११ गते । नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरस...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.