
मोटरसाइकलको ठक्करबाट कपिलवस्तुमा पैदलयात्रु महिलाको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–३ तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा वाणगंगा नगरपालिका–४ गजेहडाकी ६३ वर्षीया जलिया थारू रहेकी छन् । बुधबार बिहान वाणगंगा नगरपालिका–१ का ४५ वर्षीय शिवलाल घिमिरेले



