Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

बाढीले म्याग्दीका सरकारी कार्यालयमा क्षति, सेवा प्रवाह प्रभावित

गत असोज दोस्रो साताको बाढीपहिरोले म्याग्दीमा सरकारी कार्यालयका भवन र सामग्रीमा क्षति पुर्‍याएपछि सेवा प्रवाह प्रभावित भएको छ। बाढीले कार्यालयका कागजात, अभिलेख, कम्प्युटर, फर्निचर र अन्य उपकरण नष्ट गरेपछि नियमित कामकाज सञ्चालन गर्न समस्या भएको छ। बेनी नगरपालिका–७ मा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालयलगायत कार्यालय प्रभावित भएका छन्। यसले कृषि तथा स्थानीय अर्थतन्त्रमा पनि असर पारेको छ।

3 publishers · 3 headlines · developing over 30 min
Broke firstGorkhapatra Online logoGorkhapatra Online

बाढीको असर सेवा प्रवाहमा

म्याग्दी, कात्तिक ११ गते । गत असोज दोस्रो साताको बाढीपहिरोले म्याग्दीमा सरकारी कार्यालयका भवन र सामग्रीमा क्षति पुर्याएपछि सेवा प्रवाह प्रभावित भएको छ । बाढीले कार्यालयका कागजात, अ...

news3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 1d ago
  1. बाढीले सरकारी कार्यालयका कागजात र उपकरण नष्ट, सेवा प्रवाह प्रभावित

    म्याग्दी । गत असोज दोस्रो साताको बाढीपहिरोले म्याग्दीमा सरकारी कार्यालयका भवन र सामग्रीमा क्षति पुर्‍याएपछि सेवा प्रवाह प्रभावित भएको छ। बाढीले कार्यालयका कागजात, अभिलेख, कम्प्युटर, फर्निचर र अन्य उपकरण नष्ट गरेपछि नियमित कामकाज सञ्चालन गर्न समस्या

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. बाढीले कार्यालयको कागजात बगाएपछि सेवा प्रवाहमा समस्या

    म्याग्दी । असोज दोस्रो साताको बाढीपहिरोले म्याग्दीमा सरकारी कार्यालयका भवन र सामग्रीमा क्षति पुर्याएपछि सेवा प्रवाह प्रभावित भएको छ । बाढीले कार्यालयका कागजात, अभिलेख, कम्प्युटर, फर्निचर र अन्य उपकरण नष्ट गरेपछि नियमित कामकाज सञ्चालन गर्न समस्या भएको हो । बेनी नगरपालिका–७ मा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय र बेनी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.