
भारतीय महिलासहित १० जना लागूऔषध कारोबारी पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम गाँजासहित दुई भारतीय महिला तथा काठमाडौंसहित विभिन्न जिल्लाबाट गरी १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले विभिन्न प्रकारका अवैध लागूऔषधसहित उनीहरूलाई सोमबार र सोमबार राति नियन्त्रणमा लिएको हो।...

