
दरौँदीका फाँटमा धान भित्र्याउने चटाराे (तस्बिरहरू)
गोरखा । वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई धान भित्र्याउने चटारो परेको छ। धान पाकेर पहेँलपुर भएका खेतमा किसानहरू बाली काट्ने, सुकाउने र घरमा भित्र्याउने काममा व्यस्त देखिएका छन्। समथर भूभाग र सिँचाइको
