Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

नेपाल प्रिमियर लिगमा चितवन राइनोजले विराटनगर किंग्सलाई हरायो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई पराजित गरेको छ। विराटनगरका आन्द्रे रसेल १७ बलमा एक चौका र चार छक्कासहित ३३ रन बनाएर आउट भए; उनलाई चितवनका कमरसिंह ऐरीले १५ ओभर ५ बलमा आउट गरे। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै विराटनगरले १६ ओभर सकिँदा पाँच विकेट गुमाएर १३२ रन बनाएको थियो। खेल रोमाञ्चक रूपमा चितवनले जित्यो।

4 publishers · 4 headlines · developing over 54 min
Broke firstRatopati logoRatopati

३३ रन बनाएर आउट भए आन्द्रे रसेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका छन् । रसेलले १७ बलमा १ चौका र ४ छक्काको मद्दतमा ३३ रन बनाए । उनलाई चितवनका

story4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. चार छक्का हानेका आन्द्रे रसेलको विकेटपछि पल्टियो खेल, विराटनगरविरूद्ध चितवनको रोमाञ्चक जित

    विराटनगरले १५.५ ओभरमा रसेलको विकेट गुमाउँदा १३२ रन बनाएको थियो। त्यसपछि टोलीले २३ बलमा १७ रन जोड्दा बाँकी पाँच विकेट गुमायो।

    Setopati logoSetopatiPrivatesports4 publishers
  2. आन्द्रे रसेलको आक्रामक इनिङ्सपछि खेल रोमाञ्चक मोडमा

    नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा आन्द्रे रसेलको विष्फोटक ब्याटिङसँगै चितवन राइनोजविरुद्ध विराटनगर किंग्स जितको नजिक पुगेको छ। १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगरले १५.५ ओभरमा ५ विकेट गुमाएर १३२ रन जोडेको छ।...

    Nagarik News logoNagarik NewsPrivatesports4 publishers
  3. आन्द्रे रसेल ३३ रन बनाएर आउट

    काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका छन् । चितवन राइनोजका कमरसिंह ऐरीले रसेललाई १५ ओभर ५ बलमा आउट गरेका हुन् । रसेलले १७ बलमा एक चौका र चार छक्कासहित ३३ रन बनाए । १६ ओभरको खेल सकिँदा विराटनगरले पाँच विकेट गुमाएर १३२ रन बनाएको छ । चितवनले दिएको १५८ रनको लक्ष्य […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.