Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

दसैँ बिदामा हेटौँडामा रगत अभाव

दसैँ बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ। नेपाल रेडक्रस सोसाइटी हेटौँडा, रक्त सञ्चार केन्द्रका प्रमुख टङ्क दाहालका अनुसार बिदाका बिचमा विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम नगरेकाले अभाव भएको हो। अभावसँगै केन्द्रले सङ्घसंस्थासँग रक्तदानका लागि आह्वान गरेको छ। सोही आह्वानपछि आज चुरियामाईमा रक्तदान कार्यक्रम गरिएको छ।

TopicsHetauda
4 publishers · 5 headlines · developing over 50 min
Broke firstKhabarhub logoKhabarhub

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ । दसैँ बिदाका कारण यस बीचमा विभिन्न सङ्घसंस्थाका रक्तादनका कार्यक्रम नभएका कारण रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी हेटौँडा, रक्त सञ्चार केन्द्रका प्रमुख टंक दाहालले जानकारी दिए। रगत अभाव भएसँगै केन्द्रका तर्फबाट सङ्घ संस्थासँग रक्तदानका लागि आह्वानसमेत गरिएको छ । संस्थाको आह्वानसँगै आज चुरियामाईमा गरिएको रक्तदानमा […]

Coverage

4 more headlines since

first · 2d agolatest · 1d ago
  1. दसैँ बिदाले हेटौँडामा रगत अभाव, दैनिक १५ युनिटसम्म माग

    दसैँ बिदाका कारण रक्तदान कार्यक्रम नहुँदा हेटौँडामा रगतको अभाव भएको छ । विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम आयोजना नगरेपछि रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटी हेटौँडा रक्त सञ्चार केन्द्रका प्रमुख टङ्क दाहालले जानकारी दिए ।रगत अभाव भएपछि केन्द्रले विभिन्न सङ्घसंस्थालाई रक्तदान गर्न आह्वान गरेको छ । सोही आह्वानअनुसार आज चुरियामाईमा आयोजित रक्तदान कार्यक्रममा २१ युनिट रगत सङ्कलन भएको दाहालले बताए ।रगत अभाव कम गर्न हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले रेडक्रस हेटौँडा शाखासँगको समन्वयमा कात्ति

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  2. दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

    बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ । दसैँ बिदाका कारण यस बीचमा विभिन्न सङ्घसंस्थाका रक्तादनका कार्यक्रम नभएका कारण रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी हेटौँडा, रक्त सञ्चार केन्द्रका प्रमुख टङ्क दाहालले जानकारी दिए । रगत अभाव भएसँगै केन्द्रका तर्फबाट सङ्घ संस्थासँग रक्तदानका लागि आह्वानसमेत गरिएको छ । संस्थाको आह्वानसँगै आज चुरियामाईमा […]

  3. दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

    बागमती। दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ। दसैँ बिदाका कारण यस बिचमा विभिन्न सङ्घसंस्थाका रक्तादनका कार्यक्रम नभएका कारण रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी हेटौँडा, रक्त सञ्चार केन्द्रका प्रमुख टङ्क दाहालले जानकारी दिए। रगत

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. दशैँ बिदाका कारण हेटौँडामा रगत अभाव

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.