
दसैँ बिदा सकिएसँगै हेटौँडामा चहलपहल बढ्दै
हेटौँडा। दसैँ बिदा सकिएसँगै आजदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा चहलपहल बढ्दै गएको छ । बिदा सकिएको र आजैदेखि कार्यालय खुलेका कारण विभिन्न काम लिएर सर्वसाधारण कार्यालयमा पुग्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा कार्यालय खुलेसँगै