Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

इटहरीमा इन्जिनियर एलिना अधिकारीमाथि कुटपिट गरेको आरोपमा इन्जिनियर भवेन्द्र चौधरी पक्राउ

इटहरी उपमहानगरपालिकाको योजना शाखामा कार्यरत इन्जिनियर भवेन्द्र चौधरी इटहरी–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीमाथि कार्यकक्षमै कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार असोज पहिलो साता अधिकारीमाथि हातपात भएको थियो। लामो समयदेखि फरार रहेका चौधरीलाई प्रहरीले इटहरीको पेरिस गल्लीबाट पक्राउ गरेको हो।

2 publishers · 3 headlines · developing over 23 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

इटहरीमा इन्जिनियर एलिना अधिकारीलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेका इन्जिनियर भवेन्द्र चौधरी पक्राउ

इटहरी । इटहरी उपमहानगरपालिका–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेका इटहरी उपमहानगरपालिकाको योजना शाखाका इन्जिनियर भवेन्द्र चौधरी पक्राउ परेका छन्। लामो समयदेखि फरार रहेको बताइएका चौधरीलाई प्रहरीले इटहरीको पेरिस गल्लीबाट पक्राउ गरेको

archives3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 2d ago
  1. सहकर्मीलाई कुटपिट गर्ने इन्जिनियर पक्राउ

    विराटनगर । कार्यकक्षमा सहकर्मी इन्जिनियर महिलालाई कुटपिट गरी फरार रहेका इटहरी उपमहानगरपालिकाका इन्जिनियर पक्राउ परेका छन् । सहकर्मीलाई कुटपिट गरेर फरार भएका इन्जिनियर भवेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । इटहरी उपमहानगरपालिका वडा ९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीलाई भवेन्द्रले कुटपिट गरेका थिए । भवेन्द्र भने ईटहरी उप महानगर पालिकाको योजना शाखामा कार्यरत छन् । […]

  2. महिला इन्जिनियरलाई पिट्ने पुरुष इन्जिनियर पक्राउ

    सुनसरी । इन्जिनियर महिलामाथि हातपात गर्ने पुरुष इन्जिनियर पक्राउ परेका छन् । इटहरी महानगरपालिका–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीमाथि असोज पहिलो साता हातपात भएको थियो । इलाका प्रहरी कार्यालय इटहरीले जनाएअनुसार अधिकारीमाथि हातपात गरेको आधारमा उपमहानगरकै योजना शाखामा कार्यरत अर्का इन्जिनियर भवेन्द्र चौधरी पक्राउ परेका हुन् । पीडित अधिकारीले आफूमाथि हातपात गरेको भनी किटानी जाहेरी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.