Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक जले

चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक आइतबार साँझ करिब ६ बजे दुई मोटरसाइकल एकआपसमा ठोक्किएका छन्। प्रहरीका अनुसार जगतपुरबाट पटिहानीतर्फ आउँदै गरेको बा.प्र. ०३–००३ प ००९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र.३–०३–००१ प २००० नम्बरको मोटरसाइकल ठोक्किएका थिए। दुर्घटनापछि बा.प्र. ०३–००३ प ००९४ नम्बरको मोटरसाइकलमा आगलागी हुँदा पूर्ण रूपमा जलेको छ। दुर्घटनामा एक चालक ३६ प्रतिशत जलेर गम्भीर घाइते भएका छन् भने अर्का चालक सामान्य घाइते भएका छन्।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstKhabarhub logoKhabarhub

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक मोटरसाइकलमा आगलागी भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने अर्का चालक सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार साँझ करिब ६ बजे जगतपुरबाट पटिहानीतर्फ आउँदै गरेको बा।प्र। ०३–००३ प ००९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र३–०३–००१ […]

Coverage

1 more headline since

  1. चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

    चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक मोटरसाइकलमा आगलागी भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने अर्का चालक सामान्य घाइते भएका छन्।प्रहरीका अनुसार आइतबार साँझ करिब ६ बजे जगतपुरबाट पटिहानीतर्फ आउँदै गरेको बा.प्र. ०३–००३ प ००९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र.३–०३–००१ प २००० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।दुर्घटनापछि बा.प्र. ०३–००३ प ००९४ नम्बरको मोटरसाइकलमा आगलागी हुँदा पूर्ण रूपम

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.