
साउदी अरबको राजधानी रियादमा तीनवटा विस्फोटको आवाज सुनियो
साउदी अरबको राजधानी रियादमा आइतबार बिहान तीनवटा विस्फोटको आवाज सुनिएको छ।
साउदी अरबको राजधानी रियादमा आइतबार बिहान तीनवटा विस्फोटको आवाज सुनिएको छ। विस्फोट हुनुअघि सहरका बासिन्दालाई हवाई खतराबारे मोबाइल सन्देशमार्फत सचेत गराई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरिएको थियो। यसैबीच साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले हुथी विद्रोहीले एउटा ब्यालिस्टिक क्षेपणास्त्र प्रहार गरेको जनाएको छ। हताहतको संख्या भने खुलाइएको छैन।

साउदी अरबको राजधानी रियादमा आइतबार बिहान तीनवटा विस्फोटको आवाज सुनिएको छ।
1 more headline since

काठमाडौं । साउदी अरबको राजधानी रियादमा आइतबार बिहान तीनवटा विस्फोटको आवाज सुनिएको छ । समाचार संस्था एएफपीका अनुसार विस्फोट हुनुअघि सहरका बासिन्दालाई हवाई खतराबारे सचेत गराउँदै मोबाइलमा सन्देश पठाइएको थियो । उक्त सन्देशमा मानिसहरूलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरिएको थियो । यसैबीच, साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले हुथी विद्रोहीले प्रहार गरेको एउटा ब्यालिस्टिक […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…
प्रधानमन्त्री बालेन शाहले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमिय…