Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

इटहरीमा जुवातासबाट आठ जना पक्राउ, चार लाख ५६ हजार नगद बरामद

सुनसरीको इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टर्न होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय इटहरीको टोलीले छापा मार्दा उनीहरूबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगदसहित जुवाखालमा प्रयोग भइरहेका सामग्री बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले पक्राउबारे जानकारी दिएका छन्।

3 publishers · 3 headlines · developing over 12 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

इटहरीको होटलमा जुवाखालबाट साढे चार लाख बढी नगदसहित आठ जना पक्राउ, को–को हुन्? (नामावलीसहित)

सुनसरी : इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द ईस्टर्न होटलमा प्रहरीले छापा मार्दा जुवातास खेलिरहेका आठ जना चार लाख ५६ हजार १८० रुपैयाँ नगदसहित पक्राउ परेका छन्। होटलमा जुवातास भइरहेको विशेष सूचनापछि वडा प्रहरी कार्यालय इटहरी र इलाका

archives3 publishers
Coverage

2 more headlines since

first · 4d agolatest · 3d ago
  1. जुवा तास खेलिरहेको अवस्थामा चार लाख नगदसहित आठ जना पक्राउ

    सुनसरी । जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीलाई पक्राउ

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. जुवा तास खेलिरहेका आठ जना पक्राउ

    सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरीले उनीहरूको साथबाट नगदसहित जुवाखालमा प्रयोग भइरहेको सात बुङ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.