Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 2d ago

एनपीएल खेल्न वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल नेपाल आइपुगे

वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न आइतबार नेपाल आइपुगेका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। यस सिजन उनी विराटनगर किङ्सबाट खेल्ने छन्। विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत 'द किङ ह्याज ल्यान्डेड इन नेपाल' भन्दै उनलाई स्वागत गरेको छ।

TopicsKathmandu
5 publishers · 5 headlines · developing over 1d 23h
Broke firstRatopati logoRatopati

आन्द्रे रसेल एनपीएल खेल्न नेपाल आइपुगे

काठमाडौँ । वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आइपुगेका छन् । उनी आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनले यस सिजन विराटनगर किङ्सबाट

story5 publishers
Coverage

4 more headlines since

first · 4d agolatest · 2d ago
  1. एनपिएलमा वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेलको ‘डेब्यु’ !

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले ‘डेब्यु’ गरेका छन् । विराटनगर किंग्सबाट एनपिएलमा डेब्यु गरेका रसेलले टियु क्रिकेट मैदानमा चितवन राइनोससँग सामना गर्दैछन् । रसेल वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर प्लेयर हुन् । यता चितवन राइनोजको कप्तानी इंग्ल्यान्डका अलराउन्डर प्लेयर रवि बोपाराले गरिरहेका छन् । टस जितेर विराटनगर किंग्सले फिल्डिङ गरिरहेकोContinue reading "एनपिएलमा वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेलको ‘डेब्यु’ !"

  2. एनपिएल खेल्न नेपाल आइपुगे वेस्ट इन्डिज स्टार आन्द्रे रसेल

    वेस्ट इन्डिजका विश्वचर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न आइतबार नेपाल आइपुगेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesports5 publishers
  3. एनपिएल खेल्न नेपाल आइपुगे अलराउन्डर आन्द्रे रसेल, सजिए नेपाली टोपीमा

    एनपिएलको तेस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्न उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

    Setopati logoSetopatiPrivatesports5 publishers
  4. विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

    काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल आइपुगेका छन् । एनपिएलको टोली विराटनगर किङ्सबाट खेल्न उनी आइतबार काठमाडौँ ओर्लिएका हुन् । विराटनगर किङ्सले ‘द किङ ह्याज ल्यान्डेड इन नेपाल’ भन्दै सामाजिक सञ्जालमार्फत रसेललाई स्वागत गरेको छ । टोलीले उनलाई नेपालमा स्वागत गर्दै विराटनगर किङ्स परिवारमा नयाँ अध्याय सुरु […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.