Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

पाटन दरबारमा कार्तिक नाच कात्तिक २७ गतेदेखि सुरु हुने

ललितपुरको पाटन दरबारको कात्तिक डबलीमा प्रदर्शन गरिने ऐतिहासिक कार्तिक नाच यस वर्ष कात्तिक २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ । नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार नाच १२ दिनसम्म हरेक साँझ ७ बजेदेखि प्रदर्शन हुनेछ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको यो नाच भगवान् विष्णुका विभिन्न कथामा आधारित छ । आर्थिक अभाव, कलाकारको कमी र नयाँ पुस्तामा भाषागत समस्या बढ्दै जाँदा नाचलाई लामो समयसम्म सञ्चालन गर्न चुनौती रहेको आयोजकहरूले बताएका छन् ।

TopicsLalitpur
6 publishers · 6 headlines · developing over 1d 12h
How this story evolved· 2 updates
  1. 2 sources5d ago

    पाटन दरबारको कात्तिक डबलीमा प्रदर्शन गरिने ऐतिहासिक कार्तिक नाच यस वर्ष कात्तिक २७ गतेदेखि सुरु हुने भएको छ । नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार नाच १२ दिनसम्म हरेक साँझ ७ बजेदेखि प्रदर्शन हुनेछ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको यो नाच भगवान् विष्णुका विभिन्न कथामा आधारित छ । कार्तिक नाच प्रचारप्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्यायका अनुसार आर्थिक अभाव, कलाकारको कमी र नयाँ पुस्तामा भाषागत समस्या बढ्दै जाँदा नाचलाई लामो समयसम्म सञ्चालन गर्न चुनौती छ ।

  2. 6 sources4d agocurrent

    ललितपुरको पाटन दरबारको कात्तिक डबलीमा प्रदर्शन गरिने ऐतिहासिक कार्तिक नाच यस वर्ष कात्तिक २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ । नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार नाच १२ दिनसम्म हरेक साँझ ७ बजेदेखि प्रदर्शन हुनेछ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको यो नाच भगवान् विष्णुका विभिन्न कथामा आधारित छ । आर्थिक अभाव, कलाकारको कमी र नयाँ पुस्तामा भाषागत समस्या बढ्दै जाँदा नाचलाई लामो समयसम्म सञ्चालन गर्न चुनौती रहेको आयोजकहरूले बताएका छन् ।

Broke firstHimal Press logoHimal Press

यस वर्षको कार्तिक नाच कात्तिक २७ गतेदेखि

काठमाडौँ– पाटन दरबारको कात्तिक डबलीमा प्रदर्शन गरिने ऐतिहासिक कार्तिक नाच यस वर्ष कात्तिक २७ गतेदेखि सुरु हुने भएको छ । नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार नाच १२ दिनसम्म हरेक साँझ ७ बजेदेखि प्रदर्शन हुनेछ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको यो नाच भगवान् विष्णुका विभिन्न कथामा आधारित छ । कार्तिक नाच प्रचारप्रसार […]

Coverage

5 more headlines since

first · 5d agolatest · 4d ago
  1. कार्तिक नाच प्रदर्शनको मिति तय

    ललितपुर, कात्तिक ८ गते । ललितपुरको पाटन दरबारको कात्तिक डबलीमा देखाइने ऐतिहासिक कार्तिक नाच यस वर्ष यही कात्तिक २७ गतेदेखि प्रदर्शन हुने भएको छ ।ऐतिहासिक कार्तिक नाच सञ्चालनका लागि...

  2. यस वर्षको कार्तिक नाच २७ गतेबाट प्रदर्शन हुने

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only6 publishers
  3. यस वर्षको कार्तिक नाच २७ गतेबाट प्रदर्शन हुने

    ललितपुर । ललितपुरको पाटन दरवारको कात्तिक डबलीमा देखाइने ऐतिहासिक कार्तिक नाच यस वर्ष यही कात्तिक २७ गते शुक्रबारदेखि प्रदर्शन हुने भएको छ । ऐतिहासिक कार्तिक नाच सञ्चालनका लागि तयारी भैरहेको नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले

    Ratopati logoRatopatiPrivatestory6 publishers
  4. यस वर्षको कार्तिक नाच २७ गतेबाट प्रदर्शन हुने

    ललितपुरको पाटन दरवारको कात्तिक डबलीमा देखाइने ऐतिहासिक कार्तिक नाच यस वर्ष यही कात्तिक २७ गते गते शुक्रबारदेखि प्रदर्शन हुने भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs6 publishers
  5. यस वर्षको कार्तिक नाच कात्तिक २७ गतेदेखि

    पाटन दरबारको कात्तिक डबलीमा प्रदर्शन गरिने ऐतिहासिक कार्तिक नाच यस वर्ष कात्तिक २७ गतेदेखि सुरु हुने भएको छ ।नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार नाच १२ दिनसम्म हरेक साँझ ७ बजेदेखि प्रदर्शन हुनेछ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको यो नाच भगवान् विष्णुका विभिन्न कथामा आधारित छ ।कार्तिक नाच प्रचारप्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्यायका अनुसार आर्थिक अभाव, कलाकारको कमी र नयाँ पुस्तामा भाषागत समस्या बढ्दै जाँदा नाचलाई लामो समयसम्म सञ्चालन गर्न चुनौती छ ।ऐतिहा

    Lokaantar logoLokaantarPrivatestory6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.