बागलुङमा वृद्ध महिलाको सुनको सिक्री लुटपाट गर्ने दुईजना पक्राउ
बागलुङमा ७० वर्षीया वृद्ध महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। बागलुङ नगरपालिका वडा नम्बर २ हल्लनचोकमा भएको उक्त घटनामा संलग्न उनीहरूलाई बागलुङ नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा डीएसपी रामेश्वर त्वातीले जानकारी दिए। पक्राउ पर्नेमध्ये एकजना पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २० बस्ने १९ वर्षीय रबिन कुमार रहेको बताइएको छ।
2 more headlines since

वृद्ध महिलाको सुनको सिक्री लुटपाट गर्ने दुई जना पक्राउ
बागलुङ। बागलुङ नगरपालिका वडा नम्बर २ हल्लनचोकमा वृद्ध महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २० बस्ने १९ वर्षीय रबिन कुमार

७० वर्षीया वृद्धाको सिक्री लुटेको आरोपमा दुईजना पक्राउ
काठमाडौं । प्रहरीले ७० वर्षीया वृद्धाले लगाएको सुनको सिक्री लुटेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । उनीहरूलाई बागलुङ नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा डीएसपी रामेश्वर त्वातीले जानकारी दिए ।
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
शरद् ऋतुमा ४४ हिमाल आरोहणका लागि ७६ देशका १,४१० आरोहीलाई अनुमति
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
+2first: 20h agolast: 38 min ago - Quietly gaining traction5 publishers in the last few hours
चीनले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर अनुदान दियो
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…
+1first: 15h agolast: 2h ago - You might have missedA different thread
प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल प्रिमियर लिगको तेस्रो संस्करण उद्घाटन
प्रधानमन्त्री बालेन शाहले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमिय…
+2first: 22 Octlast: 38 min ago