Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 20 Octlast: 20 Oct

म्याग्दीमा मिस्त्रीखोलाले बगाउँदा दुई बालिका बेपत्ता, एकको मृत्यु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा मङ्गलबार मिस्त्रीखोलाले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेका अनुसार छ वर्षीया अनिशा बुढामगरको मृत्यु भएको छ भने तीन वर्षीया कृष्टिका बुढामगर बेपत्ता छिन्। दाउरा खोज्न गएका अभिभावकको पछि लागेर गएका उनीहरू खोलाले बगाएको हो।

TopicsMyagdi
2 publishers · 2 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

मिस्त्रीखोलाले बगाउँदा बालिकाको मृत्यु

पोखरा । म्याग्दीमा खोलाले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिका बेपत्ता भएकी छिन्। अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा मङ्गलबार मिस्त्रीखोलाले बगाउँदा बालिकाको मृत्यु भएको हो। नारच्याङकी ६ वर्षीय अनिशा बुढामगरको मृत्यु भएको छ

story2 publishers
Coverage

1 more headline since

  1. म्याग्दीमा मिस्त्रीखोलाले बगाएर एक जनाको मृ*त्यु, एक जना बेपत्ता

    ३ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा मिस्त्रीखोलाले बगाएर आज एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । खोलाले बगाएर स्थानीय छ वर्षीया अनिशा बुढामगरको मृृत्यु भएको र तीन वर्षीया कृष्टिका बुढामगर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेले जानकारी दिए । ‘दाउरा खोज्न गएका अभिभावकको पछि लागेर गएका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.