Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 20 Octlast: 20 Oct

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार कायरो–असियुत पश्चिमी मरुभूमि राजमार्गमा निजी कम्पनीको बस र ट्रक ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनापछि उद्धार तथा राहत कार्यका लागि घटनास्थलमा २८ वटा एम्बुलेन्स परिचालन गरिएको मन्त्रालयले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि नजिकैको गिजा प्रान्तका अस्पतालमा लगिएको छ ।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

काठमाडाैँ। इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार कायरो–असियुत पश्चिमी मरुभूमि राजमार्गमा निजी कम्पनीको

story3 publishers
Coverage

2 more headlines since

first · 20 Octlatest · 20 Oct
  1. इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

    इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।इजिप्टको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार कायरो–असियुत पश्चिमी मरुभूमि राजमार्गमा निजी कम्पनीको बस र ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनापछि उद्धार तथा राहत कार्यका लागि घटनास्थलमा २८ वटा एम्बुलेन्स परिचालन गरिएको मन्त्रालयले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि नजिकैको गिजा प्रान्तका अस्पतालमा लगिएको छ ।स्वास्थ्य मन्त्री खालिद अब्देल गफारले घाइ

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

    कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार कायरो–असियुत पश्चिमी मरुभूमि राजमार्गमा निजी कम्पनीको बस र ट्रक ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनापछि उद्धार तथा राहत कार्यका लागि घटनास्थलमा २८ वटा एम्बुलेन्स परिचालन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.