Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 19 Octlast: 19 Oct

कञ्चनपुरमा एक जनाको दिसाबाट हेरोइन बरामद, एक पक्राउ

कञ्चनपुरमा लागूऔषध निलेर पेटभित्र लुकाएका एक जनाको दिसाबाट १०.४२ ग्राम खैरो हेरोइन बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरी छन्। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार लागूऔषध सेवन तथा ओसारपसार भइरहेको सूचनाका आधारमा चौधरीलाई पक्राउ गरिएको हो।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstNagarik News logoNagarik News

दिसा गर्दा चार पुडिया हेरोइन बरामद, कञ्चनपुरमा एक जना पक्राउ

कञ्चनपुरमा प्रहरीले दिसा गराउने क्रममा एक व्यक्तिको दिसाबाट १०.४२ ग्राम खैरो हेरोइन बरामद गरेको छ। लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा पक्राउ परेका भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीको दिसाबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।...

aparadh2 publishers
Coverage

1 more headline since

  1. कञ्चनपुरमा दिसाबाट निकालियो हेरोइन, एक जना पक्राउ

    २ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा निलेर पेटभित्र लागूऔषध लुकाएका एक जनाको दिसाबाट १० ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरी छन् । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार लागूऔषध सेवन तथा ओसारपसार भइरहेको सूचनाका आधारमा चौधरीलाई […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.