
सडक पुगेको दुई दशकपछि दरवाङ बजारमा कालोपत्र
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई दशकपछि कालोपत्र गरिएको छ । पश्चिम म्याग्दीको व्यापारिक केन्द्रका रूपमा चिनिने दरवाङ बजार मालिका गाउँपालिकाको केन्द्रसमेत हो । गत आर्थिक वर्ष २०८२/०८३ मा ठेक्का सम्झौता भएको


