Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 10h agolast: 2h ago

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पद्वारा छुट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन्। गत महिना कानुन बनेको ग्राहम ऐनले दिएको अधिकार प्रयोग नगर्ने निर्णयसँगै रुसी ऊर्जा व्यापारमाथि दबाब बढाउने अमेरिकी नीतिमा परिवर्तन आएको छ। उक्त ऐन अमेरिकी सिनेटर लिन्डसे ग्राहमको नाममा रहेको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 8 hours
Broke firstRatopati logoRatopati

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानून बनेको ग्राहम ऐनले दिएको अधिकार

story2 publishers
Coverage

1 more headline since

  1. रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

    वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानुन बनेको ग्राहम ऐनले दिएको अधिकार प्रयोग नगर्ने निर्णयसँगै रुसी ऊर्जा व्यापारमाथि दबाब बढाउने अमेरिकी नीतिमा परिवर्तन आएको छ । अमेरिकी सिनेटर लिन्डसे ग्राहमको नाममा रहेको उक्त ऐनले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.