
तस्बिरमा जुम्लाको स्याउ : उहिले बोटमै कुहिन्थ्यो, आजभोलि बनेको छ ब्राण्ड
जुम्ला । कुनै समय बजारसम्म पुर्याउने बाटो नहुँदा बोटमै कुहिएर खेर जाने जुम्लाको स्याउ अहिले देशभरका बजारमा लोकप्रिय बन्दै गएको छ । सडक पहुँच, आधुनिक खेती प्रविधि, सिँचाइ र बजारीकरणमा सुधार आएपछि जुम्ली स्याउ किसानको
