Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5h agolast: 2h ago

इरान युद्धबाट प्रभावित न्यून आय भएका देशलाई सहयोग गर्न आईएमएफ प्रतिबद्ध

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले इरान युद्धका कारण बढ्दो महँगी र ऊर्जा सङ्कटबाट प्रभावित न्यून आय भएका देशलाई सहयोग गर्नु आफ्नो संस्थाको जिम्मेवारी भएको बताएकी छन्। थाइल्यान्डको राजधानी बैंककमा आयोजित आईएमएफको वार्षिक बैठक समापनका क्रममा शनिबार उनले विश्व अर्थतन्त्रमा आशा र चिन्ता दुवै रहेको बताइन्। मुद्रास्फीति गरिबमाथि लगाइने करजस्तै भएको उनको भनाइ छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

इरान युद्धका कारण प्रभावित न्यून आय भएका देशलाई सहयोग गर्न आईएमएफ प्रतिबद्ध

बैंकक । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले इरान युद्धका कारण बढ्दो महँगी र ऊर्जा सङ्कटबाट प्रभावित न्यून आय भएका देशलाई सहयोग गर्नु आफ्नो संस्थाको जिम्मेवारी भएको बताएकी छन् । थाइल्यान्डको राजधानी बैंककमा आयोजित वार्षिक

story2 publishers
Coverage

1 more headline since

  1. मुद्रास्फीति गरिबमाथि लगाइने करजस्तै हो, सहयोग गर्नु हाम्रो जिम्मेवारी: आइएमएफ प्रमुख क्रिस्टालिना

    काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले इरान युद्धका कारण बढ्दो महँगी र ऊर्जा संकटबाट प्रभावित न्यून आय भएका देशलाई सहयोग गर्नु आफ्नो संस्थाको जिम्मेवारी भएको बताएकी छन्। थाइल्यान्डको राजधानी बैंककमा आयोजित वार्षिक बैठक समापनका क्रममा शनिबार उनले विश्व अर्थतन्त्रमा आशा र चिन्ता दुवै रहेको बताएकी हुन्। उनका अनुसार विश्व अर्थतन्त्रको लचिलोपन, […] The post मुद्रास्फीति गरिबमाथि लगाइने करजस्तै हो, सहयोग गर्नु हाम्रो जिम्मेवारी: आइएमएफ प्रमुख क्रिस्टालिना appeared first on BIZMANDU.

    BizmanduPrivatecontent2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.