
चचहुई… चचहुई : दसैँमा पिङको रौनक (फाेटाे फिचर)
पछिल्लो समय सहरी क्षेत्रमा पिङ संस्कृति केही सीमित हुँदै गएको देखिए पनि बागमती किनारमा राखिएको लिङ्गे पिङले दसैँको परम्परागत रौनकलाई जीवन्त बनाएको छ ।
दसैँको अवसरमा काठमाडौंको कुपोण्डोलस्थित बागमती नदी किनारमा राखिएको लिङ्गे पिङमा सर्वसाधारण तथा बालबालिकाहरू रमाइरहेका छन्। पिङ खेल्न पुग्नेमा प्रायः बालबालिका देखिन्छन् र उनीहरू आफ्नो पालो पर्खेर बस्छन्। पछिल्लो समय सहरी क्षेत्रमा पिङ संस्कृति केही सीमित हुँदै गए पनि बागमती किनारमा राखिएको लिङ्गे पिङले दसैँको परम्परागत रौनकलाई जीवन्त बनाएको छ। तस्बिर : नेपाल फोटो लाइब्रेरी।

पछिल्लो समय सहरी क्षेत्रमा पिङ संस्कृति केही सीमित हुँदै गएको देखिए पनि बागमती किनारमा राखिएको लिङ्गे पिङले दसैँको परम्परागत रौनकलाई जीवन्त बनाएको छ ।
1 more headline since

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ खेलेर रमाउँदै सर्वसाधारण । पिङ खेल्न पुग्नेमा प्रायः बालबालिका देखिन्छन् र उनीहरु आफ्नो पालो पर्खेर बस्छन्। पछिल्लो समय सहरी क्षेत्रमा पिङ संस्कृति केही सीमित हुँदै गए पनि यस्ता स्थानमा देखिने पिङले चाडपर्वको मौलिकता र सामूहिक उत्सवको भावनालाई जीवन्त बनाइरहेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रधानमन्त्री बालेन शाहले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमिय…
हिमाली जिल्ला मुस्ताङमा यस वर्ष रु एक अर्ब १४ करोड ९६ लाख बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ। कृष…
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्…