Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 16 Octlast: 16 Oct

सप्तरीमा हात्ती मारेर गाडेको आरोपमा एक जना पक्राउ

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित धानखेतमा हात्ती मारेर गाडेको अवस्थामा फेला परेपछि शुक्रबार एक जनालाई पक्राउ गरिएको छ । कङ्कालिनी मन्दिरदेखि करिब एक किलोमिटर उत्तरपूर्व धानखेतमा नियमित गस्तीमा खटिएको कोशीटप्पु वन्यजन्तु आरक्षको टोलीले हात्तीलाई खाल्डोमा पुरेर माथिबाट परालले छोपिएको अवस्थामा फेला पारेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले पक्राउ गरिएको व्यक्तिको नाम सार्वजनिक गरिएको छैन ।

4 publishers · 4 headlines · developing over 2 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

सप्तरीमा हात्ती मारेर गाडेको अवस्थामा फेला

विनय कर्ण कल्याणपुर (सप्तरी), असोज ३० गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित धान खेतमा हात्तीलाई मारेर गाडेको अवस्थामा फेला पारिएको छ ।कंकालिनी मन्दिरदेखि करिब एक किलो...

news4 publishers
Coverage

3 more headlines since

first · 16 Octlatest · 16 Oct
  1. हात्ती मारेको अभियोगमा पक्राउ

    सप्तरी। हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गरिएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको धानखेतमा हात्तीलाई मारेर गाडेको भेटिएपछि एक जनालाई पक्राउ गरिएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले पक्राउ गरिएको व्यक्तिको

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. हात्ती मारेको अभियोगमा पक्राउ

    हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गरिएको छ ।जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित धानखेतमा हात्तीलाई मारेर गाडेको भेटिएपछि एक जनालाई पक्राउ गरिएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले पक्राउ गरिएको व्यक्तिको नाम सार्वजनिक गरिएको छैन ।नियमित गस्तीमा आउने कोशीटप्पु वन्यजन्तु आरक्षको टोलीले कङ्कालिनी मन्दिरदेखि करिब एक किलोमिटर उत्तरपूर्व धानखेतमा हात्तीलाई मारेर गाडेको भेटेका हुन् । हात्तीलाई खाल्डोमा पुरेर माथिबाट परालले छोपेको भेटिएको डिभिजन वन कार्यालय सप्

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. हात्ती मारेको अभियोगमा पक्राउ

    सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गरिएको छ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको धानखेतमा हात्तीलाई मारेर गाडेको भेटिएपछि एक जनालाई पक्राउ गरिएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले पक्राउ गरिएको व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । नियमित गस्तीमा आउने कोशीटप्पु वन्यजन्तु आरक्षको टोलीले कङ्कालिनी मन्दिरदेखि करिब एक किलोमिटर […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.