Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6h agolast: 48 min ago

कमला पन्तले सरकार सैद्धान्तिक विचलनमा र अध्यादेशबाट शासन भएको आरोप लगाइन्

नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकार सैद्धान्तिक विचलनको शिकार भएको आरोप लगाएकी छन् । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताइन् । सरकारले सत्ता टिकाउनेबाहेक जनताका समस्या समाधानमा ध्यान नदिएको उनको आरोप छ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 5 hours
Broke firstRatopati logoRatopati

प्रतिपक्षलाई शत्रुजस्तो हेर्ने सरकार विक्षिप्त अवस्थामा छ : कमला पन्त

काठमाडौँ । नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकार सैद्धान्तिक विचलनको शिकार भएको आरोप लगाएकी छन्। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ पन्तले सरकारले संसदलाई छल्दै अध्यादेशमार्फत शासन सञ्चालन गरिरहनु लोकतान्त्रिक मूल्य–मान्यता विपरित

story2 publishers
Coverage

1 more headline since

  1. पन्तको प्रश्न : सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?

    ३० असोज, काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकार सैद्धान्तिक रूपमा विचलित भएको आरोप लगाएकी छन् । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पन्तले संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताइन् । सरकारले सत्ता टिकाउनेबाहेक जनताका समस्या समाधानमा ध्यान नदिएको उनको आरोप थियो । ‘सरकार सैद्धान्तिक […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.