Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 16 Octlast: 17 Oct

इरफान पठान पोखरा एभेन्जर्सको क्रिकेट एम्बासडर नियुक्त

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा सन् २००७ को आईसीसी पुरुष टी–२० विश्वकप विजेता इरफान पठानलाई आफ्नो आधिकारिक क्रिकेट एम्बासडर नियुक्त गरेको छ। एनपीएलको तेस्रो सिजन सुरु हुनुअघि शुक्रबार पोखरा एभेन्जर्सले पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो। अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएका पठानको नियुक्तिलाई टोलीले महत्त्वपूर्ण मानेको छ।

2 publishers · 2 headlines · developing over 1d 3h
Broke firstRatopati logoRatopati

पोखरा एभेन्जर्सको क्रिकेट एम्बेसडरमा इरफान पठान नियुक्त

काठमाडाैँ। भारतीय क्रिकेटका चर्चित पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा सन् २००७ को आईसीसी पुरुष टी–२० विश्वकप विजेता इरफान पठान पोखरा एभेन्जर्सको आधिकारिक क्रिकेट एम्बेसडर नियुक्त भएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि पठानलाई आधिकारिक क्रिकेट

story2 publishers
Coverage

1 more headline since

  1. विश्व विजेता इरफान पठान पोखरा एभेन्जर्सको क्रिकेट एम्बासडर नियुक्त

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा सन् २००७ को आईसीसी पुरुष टी–२० विश्वकप विजेता इरफान पठानलाई आफ्नो आधिकारिक क्रिकेट एम्बासडर नियुक्त गरेको छ । एनपीएलको तेस्रो सिजन सुरु हुनुअघि पोखरा एभेन्जर्सले शुक्रबार पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.