
दशैंमा मासुको मूल्य बढाउने व्यापारीलाई प्रशासनको ब्रेक, प्रतिकिलो १२०० रुपैयाँको सीमा
दशैंको मौका छोपेर खसीको मासुको मूल्य बढाएका विराटनगरका व्यापारीलाई जिल्ला प्रशासन कार्यालय मोरङले लगाम लगाएको छ।...
दसैँका बेला खसीको मासुको मूल्य मनपरी बढाइएपछि विराटनगर र इटहरीमा अधिकतम मूल्य तोकिएको छ। विराटनगर महानगरपालिकाले प्रतिकिलो १ हजार २ सय रुपैयाँभन्दा बढी लिए कारबाही गर्ने जनाएको छ भने मोरङ जिल्ला प्रशासन कार्यालयले पनि मूल्य वृद्धिमा लगाम लगाएको छ। इटहरीका व्यवसायीहरू भने मूल्य तोकिएकोमा असन्तुष्ट छन्।

दशैंको मौका छोपेर खसीको मासुको मूल्य बढाएका विराटनगरका व्यापारीलाई जिल्ला प्रशासन कार्यालय मोरङले लगाम लगाएको छ।...
1 more headline since

विराटनगर । दसैँका बेला खसीको मासुको मूल्य मनपरी लिन थालिएपछि स्थानीय प्रशासन र स्थानीय तहले खसीको अधिकतम मूल्य तोकेका छन् । प्रदेशको राजधानी विराटनगरमा खसीको मासु प्रति केजी १ हजार ४ सय रुपैयाँसम्म लिन थालिएपछि विराटनगर महानगरपालिकाले प्रतिकिलो १ हजार २ सय रुपैयाँ भन्दा बढी लिएको पाइए कारबाही गर्ने जनाएको छ । यस्तै, इटहरीमा भने […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी म…