
जर्मनीमा आगलागीबाट तीन भारतीय विद्यार्थीको मृत्यु, एक पक्राउ
काठमाडाैँ। जर्मनीको बोचममा अपार्टमेन्ट भवनमा भएको आगलागीमा दुई महिला र एक पुरुष गरी तीन भारतीय विद्यार्थीको मृत्यु भएको छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले भवनमा बस्ने ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ। बर्लिनस्थित भारतीय दूतावासले
