Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र सर्वसाधारणका लागि खुला

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ बराबरको '६ प्रतिशत आरबीबीएल डिबेन्चर २०८९' सर्वसाधारणका लागि असोज २९ गतेदेखि खुला गरेको छ। सात वर्ष अवधिको उक्त ऋणपत्रको प्रतिइकाइ अङ्कित मूल्य १ हजार रुपैयाँ रहेको छ। इच्छुकले कात्तिक १० गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।

2 publishers · 3 headlines · developing over 17 hours
Broke firstRatopati logoRatopati

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब बराबरको डिबेन्चर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको '६ प्रतिशत आरबीबीएल डिबेन्चर २०८९' असोज २९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ। अङ्कित मूल्य प्रतिइकाइ १ हजार रुपैयाँका दरले कुल

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 1d ago
  1. राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानी आवेदन खुल्यो, मुद्दतीमा भन्दा धेरै ब्याज पाइने

    २९ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानी आवेदन खुलेको छ । बैंकले ७ वर्षे अवधिको ऋणपत्रमा आजदेखि आवेदन खुलाएको हो । यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशतका दरले ब्याज पाउने छन् । जुन ब्याज बैंकहरूले मुद्दती निक्षेपमा दिनेभन्दा धेरै हो । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको लामो अवधिका लागि अधिकतम साढे […]

  2. राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याजदरको ऋणपत्र सर्वसाधारणका लागि खुला

    २९ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.