
इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु
एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा बन्धक बनाउने समूहविरुद्ध गरिएको कारबाहीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। उक्त कारबाहीमा आईआरजीसीका एक सदस्यको पनि मृत्यु भएको छ भने अपहरणमा परेका एक इन्जिनियरलाई सकुशल उद्धार गरिएको छ। आईआरजीसीले आफ्नो आधिकारिक समाचार माध्यम सेपाह न्युजमार्फत मंगलबार जारी गरेको विज्ञप्तिमा झाहेदान […]

