
खल्तीले सार्वजनिक गर्यो ६ नयाँ डिजिटल सेवा
काठमाडौं । नेपालको अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक आइएमई खल्ती लिमिटेडले Fintech Alliance Nepal द्वारा आयोजित तीनदिने Nepal Fintech Expo 2026 मा सहभागिता जनाउँदै आफ्ना विभिन्न डिजिटल वित्तीय सेवा, नयाँ उत्पादन तथा प्रविधिमा आधारित सुविधाहरू प्रदर्शन गरेको छ। एक्स्पोको अवसरमा कम्पनीले प्रयोगकर्ताको बदलिँदो आवश्यकता र डिजिटल जीवनशैलीलाई लक्षित गर्दै विभिन्न नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै […]