
लगानीको सुरक्षा र निजी क्षेत्रको मनोबल बढाउने नीति बनाउन उद्योगी व्यवसायीको सरकारसंग माग
बुटवल ।रूपन्देहीका उद्योगीहरूले उद्योग व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका नीतिगत समस्या, करको भार, जग्गाको अभाव, बैंकबाट ऋण लिन कठिनाइ तथा औद्योगिक क्षेत्र व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन । रूपन्देही उद्योग संघको सोमबार बुटवलमा सम्पन्न ४८औँ साधारणसभामा सहभागी उद्योगीहरूले उद्योगमैत्री वातावरण निर्माण, लगानीको सुरक्षा र निजी क्षेत्रको मनोबल बढाउने नीति आवश्यक […]

