Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा निर्माण सुरु

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्याससमेत गरेको छ। कम्पनीका अनुसार यी दुई उपलब्धिले नेपालको बढ्दो ग्राहक आधारलाई लक्षित गर्दै बीवाईडीको बिक्रीपछिको सेवा पूर्वाधार विस्तार गर्ने र सर्भिसको पहुँचलाई थप सहज बनाउने लक्ष्य राखेका छन्।

4 publishers · 4 headlines · developing over 1d 1h
Broke firstAjako Artha logoAjako Artha

भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि निर्माण सुरु

काठमाडौं- बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विश्व स्तरीय ग्राहक अनुभव प्रदान गर्ने प्रतिबद्धतालाई अझ बलियो बनाउदै भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्याससमेत गरेको

story4 publishers
Coverage

3 more headlines since

first · 4d agolatest · 3d ago
  1. बीवाइडीले सर्भिस सेन्टरमा बढायो लगानी, भक्तपुरको सञ्चालनमा, डल्लुमा शिलान्यास

    काठमाडौं। बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमाल्याएको छ। बढ्दो ग्राहक आधारलाई लक्षित गर्दै बिक्रीपछिको सेवा पूर्वाधार विस्तार गर्ने, सर्भिसको पहुँचलाई थप सहज बनाउने र सवारीसाधनको स्वामित्व अवधिभर ग्राहकलाई सहज रुपमा सेवाको अनुभव प्रदान गर्न नयाँ सर्भिस सेन्टर सञ्चानमा ल्याएको कम्पनीले जनाएको छ। बीवाइडीको एसिया-प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल […] The post बीवाइडीले सर्भिस सेन्टरमा बढायो लगानी, भक्तपुरको सञ्चालनमा, डल्लुमा शिलान्यास appeared first on BIZMANDU.

    BizmanduPrivatecontent4 publishers
  2. भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि निर्माण सुरु

    काठमाडौँ। नेपालमा बीवाईडी विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौँको डल्लुमा पनि अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्यास गरेको छ । बीवाईडीको बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्ने

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि निर्माण शुरू

    बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विश्व स्तरीय ग्राहक अनुभव प्रदान गर्ने प्रतिबद्धतालाई अझ बलियो बनाउँदै भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्याससमेत गरेको छ।यी दुई उपलब्धिले नेपालको बढ्दो ग्राहक आधारलाई लक्षित गर्दै बीवाईडीको बिक्रीपछिको सेवा पूर्वाधार विस्तार गर्ने, सर्भिसको पहुँचलाई थप सहज बनाउने र सवारीसाधनको स्वामित्व अवधिभर ग्राहकलाई सहज तथा व्यवस्थित सेवाको अनुभव प्रदान गर्ने साइमेक्स इंकक

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.