Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

बालउद्धार माविका प्राचार्यमाथि कुटपिट प्रकरणमा दुईजना पक्राउ

काठमाडौंको बुढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्राचार्य विनोद पण्डितमाथि भएको कुटपिट प्रकरणमा दुईजना पक्राउ परेका छन्। भर्नासम्बन्धी विवादका कारण विद्यालयको प्राङ्गणमा प्राचार्यलाई पिटिएको थियो। प्रहरीले हातपातमा संलग्न स्थानीय युवालाई नियन्त्रणमा लिएको हो।

TopicsKathmandu
4 publishers · 5 headlines · developing over 12 hours
Broke firstNepal Views logoNepal Views

बालउद्धार माविका प्राचार्य कुटपिटको आरोपमा दुईजना पक्राउ

storyheadline only5 publishers
Coverage

4 more headlines since

first · 6d agolatest · 5d ago
  1. विद्यालयको हाताभित्र प्रधानाध्यापक कुट्ने २ जना पक्राउ

    काठमाडौँ- बुढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद पण्डितमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय निशान दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरे छन्। उनीहरूलाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए।विद्यालयमा विद्यार्थी भर्नासम्बन्धी विवादका क्रममा प्रधानाध्यापक पण्डितमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। भर्नासम्बन्धी […]

  2. प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा २ जना पक्राउ

    काठमाडौं । बुढानीलकण्ठस्थित बालउद्धार माविका प्रधानाध्यापक कुटपिट प्रकरणमा दुई जना पक्राउ परेका छन् । प्रधानाध्यापक विनोद पण्डित आफ्नो विद्यालयको प्राङ्गणमा पिटिएका थिए । भर्नासम्बन्धी विवादलाई लिएर उनीमाथि हातपात गर्ने स्थानीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । स्थानीय निशान

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  3. प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुईजना पक्राउ

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
  4. प्राचार्य कुटपिट प्रकरणमा दुईजना पक्राउ

    काठमाडौं : बुढानीलकण्ठस्थित बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुईजना पक्राउ परेका छन् । प्राचार्य विनोद पण्डित आफ्नो विद्यालयको प्राङ्गणमा पिटिएका थिए । भर्नासम्बन्धी विवादलाई लिएर उनीमाथि हातपात गर्ने स्थानीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । स्थानीय निशान

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.