
सभामुख अर्यालसँग केन्याका नेपाली अवैतनिक वाणिज्यदूत डा. अस्करको शिष्टाचार भेट
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग केन्या गणराज्यको नैरोबीस्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करले शिष्टाचार भेट गरेका छन्।...
केन्याको नैरोबीस्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारमा भएको भेटमा अस्करले केन्यासहित अफ्रिकी मुलुकमा बसोबास गरिरहेका नेपालीहरूको बसोबास तथा कन्सुलर सेवासम्बन्धी विषयमा ध्यानाकर्षण गराए। उनले अफ्रिकी क्षेत्रमा रहेका नेपालीहरूले भोग्नुपरेका कानुनी तथा प्रशासनिक समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरे।

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग केन्या गणराज्यको नैरोबीस्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करले शिष्टाचार भेट गरेका छन्।...
1 more headline since

काठमाडौँ – केन्यासहित अफ्रिकी मुलुकमा बसोबास गरिरहेका नेपालीहरूले भोग्नुपरेका कानुनी तथा प्रशासनिक समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ । केन्या गणराज्यको नैरोबीस्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट गर्दै अफ्रिकी क्षेत्रमा रहेका नेपालीहरूको बसोबास र कन्सुलर सेवासम्बन्धी विषयमा ध्यानाकर्षण गराएका हुन् । सिंहदरबारस्थित […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दै १८७,८८६ जना नयाँ मतदाता थपेको छ। शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार …
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा पनि अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न प्रदेश…
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्…