
एमजी हेक्टर टोमहक इभी ५७.९९ लाखमै आयो, सुरुका ५० ग्राहकलाई खरिदमा विशेष छुट
काठमाडौं। एमजी मोटरको हेक्टर टोमहक इभीको एक्साइट भेरियन्ट नेपालमा ६१ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक भएको छ। कम्पनीले पहिलो ग्राहकका लागि विशेष मूल्यमा गाडी उपलब्ध गराउने भएको छ। जसअनुसार पहिलो ५० जना ग्राहकले यो विद्युतीय एसयूभी ५७ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्। यसबाट ग्राहकले ४ लाख रुपैयाँ बचत गर्नेछन्। एमजी हेक्टर टोमहक इभीमा […] The post एमजी हेक्टर टोमहक इभी ५७.९९ लाखमै आयो, सुरुका ५० ग्राहकलाई खरिदमा विशेष छुट appeared first on BIZMANDU.

