महाकाली नदीमा तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
सशस्त्र प्रहरीका अनुसार, नेपाल टेलिकमको तार तान्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको जनाइएको छ ।
कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनका लागि नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक (असई) सागरराज थारु महाकाली नदीमा बेपत्ता भएका छन्। केही दिनअघि महाकाली नदीमाथिको झोलुङ्गे पुल भत्किएपछि सेवा अवरुद्ध भएको थियो। दोधारा चाँदनीस्थित देवीस्थान बीओपीमा कार्यरत थारुको खोजी कार्य भइरहेको छ।
सशस्त्र प्रहरीका अनुसार, नेपाल टेलिकमको तार तान्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको जनाइएको छ ।
1 more headline since

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनका लागि नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) महाकाली नदीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दोधारा चाँदनीस्थित देवीस्थान बीओपीमा कार्यरत असई सागरराज थारु रहेका छन् । केही दिनअघि महाकाली नदीमाथिको झोलुङ्गे पुल भत्किएपछि नेपाल टेलिकमको […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपालका एक हजार २९६ जना जवान आधारभूत तालिम पूरा गरी बिहीबार (२९ असोज) दीक्षित भएका छन्।…
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि सरकारले ८० सार्वजनिक निकायमा ६११ पदा…
सरकारले शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २…