
थारू समुदायले कात्तिक एक गते ढिक्री पूजा गर्ने
दाङ, असोज २३ गते । थारू समुदायले यस वर्षको दशैँअन्तर्गत कात्तिक एक गते ढिक्री पूजा गर्ने भएका छन् । दशैँ मनाउने तिथि र विधिमा देखिएको अन्योल हटाउन शुक्रबार घोराहीमा भएको थारू अगुवा...
थारू समुदायले यस वर्षको दशैँअन्तर्गत कात्तिक १ गते ढिक्री पूजा गर्ने निर्णय गरेको छ । अष्टमी तिथिको अन्योलका कारण दशैँ मनाउने तिथिमा द्विविधा उत्पन्न भएपछि शुक्रबार घोराहीमा भएको थारू अगुवाहरूको बृहत् छलफलले दशैँ मनाउने तिथिमिति र विधि तय गरेको हो । यो निर्णय थारू अगुवा, मटाँवा, थारू पुर्खा, बुद्धिजीवी, देशबन्ध्या गुर्वा र घरगुर्वाहरूको सहभागितामा भएको छ ।

दाङ, असोज २३ गते । थारू समुदायले यस वर्षको दशैँअन्तर्गत कात्तिक एक गते ढिक्री पूजा गर्ने भएका छन् । दशैँ मनाउने तिथि र विधिमा देखिएको अन्योल हटाउन शुक्रबार घोराहीमा भएको थारू अगुवा...
1 more headline since

रूपन्देही । थारू समुदायले यस वर्षको दशैँमा कात्तिक १ गते ढिक्री पूजा गर्ने निर्णय गरेका छन् । अष्टमी तिथिको अन्योलका कारण दशैँ कुन दिन मनाउने भन्ने विषयमा द्विविधा उत्पन्न भएपछि शुक्रबार घोराहीमा भएको थारू अगुवाहरूको बृहत् छलफलले दशैँ मनाउने तिथिमिति र विधि तय गरेको हो । थारू अगुवा, मटाँवा, थारू पुर्खा, बुद्धिजीवी, देशबन्ध्या गुर्वा, घरगुर्वा, […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि सरकारले ८० सार्वजनिक निकायमा ६११ पदा…
सरकारले शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २…
नेकपा एमालेले शुक्रबार मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकार गठनका बेला भएको १५ बुँदे समझदारी कार्…