Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 30 Septlast: 1 Oct

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले अगस्ट २०२६ मा नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणाले बाढी प्रभावितहरूको पुनःस्थापनाका लागि सरकारलाई सहज होस् भनेर सहयोग गरेको बताए। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

3 publishers · 3 headlines · developing over 1d 7h
Broke firstBizmandu

स्ट्यान्डर्ड चार्टर्ड बैंकले बाढी प्रभावितको पुनर्स्थापनाका लागि दियो १ लाख अमेरिकी डलर

काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंकले बाढी प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि १ लाख अमेरिकी डलर सहयोग गरेको छ। बैंकले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणाले बाढी प्रभावितहरुको पुनर्स्थापनाका लागि सरकारलाई सहज होस् भनेर सहयोग गरेको बताए। The post स्ट्यान्डर्ड चार्टर्ड बैंकले बाढी प्रभावितको पुनर्स्थापनाका लागि दियो १ लाख अमेरिकी डलर appeared first on BIZMANDU.

content3 publishers
Coverage

2 more headlines since

first · 30 Septlatest · 1 Oct
  1. स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग

    काठमाडौँ। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा गत भदौमा भोटेकोशीमा आएको बाढीबाट प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा राहत तथा पुनःउत्थानका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको जनाएको छ। बाढीका कारण देशका विभिन्न जिल्लाका परिवारको दैनिक जीवन तथा जीविकोपार्जनमा ठूलो असर […]

  2. स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग

    काठमाडौं- स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले अगस्ट २०२६ मा नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ। बैंकले प्रभावित

    Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.