Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 1h ago

सामाजिक सञ्जाल नियमनका लागि कानुनी ढाँचा तयार गरिँदै : सञ्चारमन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जाल नियमनका लागि सरकारले विशेष कानुनी ढाँचा तयार गरिरहेको बताएका छन्। प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, दुर्व्यवहार र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न नीतिगत तथा कानुनी सुधार भइरहेको जानकारी दिए। यस्ता दुरूपयोगमा संलग्नहरूमाथि कारबाही हुने मन्त्रीले बताए।

4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

सामाजिक सञ्जालको दुरुपयोग रोक्न कानुनी ढाँचा तयार गरिँदै : सञ्चारमन्त्री

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग गरी भइरहेका ठगी, दुर्व्यवहार (ह्यारेसमेन्ट) र भ्रामक सूचना सम्प्रेषणको समस्यालाई सम्बोधन गर्न सरकारले विशेष कानुनी ढाँचा निर्माण गरिरहेको बताएका छन्। संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री

story4 publishers
Coverage

3 more headlines since

first · 3h agolatest · 2h ago
  1. सामाजिक सञ्जाल नियमनका लागि कानून ल्याइँदै, सञ्चारमन्त्री भन्छन्- चरित्र हत्या र भ्रम फैलाउनेमाथि कारबाही हुन्छ

    प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै सामाजिक सञ्जालबाट हुने ठगी तथा उत्पीडनका घटना बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न सरकारले आवश्यक कदम चाल्ने बताए ।

  2. सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, उमेरगत प्रतिबन्ध लगाउने तयारी

    सरकारले सामाजिक सञ्जालमा बढ्दो ठगी, चरित्र हत्या र भ्रामक सूचना नियन्त्रण गर्न छुट्टै कानुन निर्माणको प्रक्रिया अघि बढाएको छ।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  3. सामाजिक सञ्जालको दुरूपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछ : सञ्चारमन्त्री डा. तिमिल्सिना

    काठमाडौँ, असोज १४ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मानमर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.