Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 16h agolast: 41 min ago

प्रधानसेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि चीन प्रस्थान

प्रधानसेनापति अशोकराज सिग्देल चीनको औपचारिक निमन्त्रणामा आइतबार बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ। एक साता लामो भ्रमणका क्रममा उहाँले १३औँ बेइजिङ सियाङसान फोरममा सहभागिता जनाउनुका साथै उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ। प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुने नेपाली सेनाले जनाएको छ।

Bi+9
16 publishers · 21 headlines · 21 in 24h · developing over 15 hours
How this story evolved· 4 updates
  1. 3 sources12h ago

    प्रधानसेनापति अशोकराज सिग्देल आइतबार बिहान चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। उहाँ बिहान ११ बजे एयर चाइनाको जहाजमार्फत काठमाडौंबाट छेन्दु प्रस्थान गर्नुभएको हो। प्रधानसेनापति बनेपछि सिग्देलको यो पहिलो चीन भ्रमण हो।

  2. 7 sources9h ago

    प्रधानसेनापति अशोकराज सिग्देल चीनको एक हप्ता लामो औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले १३औँ बेइजिङ सियाङसान फोरममा सहभागिता जनाउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ। सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन्। उनी एयर चाइनाको विमानमार्फत छेन्दु हुँदै त्यसतर्फ लागेका हुन् र असोज ३ गते स्वदेश फर्कनेछन्।

  3. 13 sources9h ago

    प्रधानसेनापति अशोकराज सिग्देल चीनको औपचारिक निमन्त्रणामा आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन्। एक हप्ता लामो भ्रमणका क्रममा उनले १३औँ बेइजिङ सियाङसान फोरममा सहभागिता जनाउनुका साथै उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने नेपाली सेनाले जनाएको छ।

  4. 17 sources9h agocurrent

    प्रधानसेनापति अशोकराज सिग्देल चीनको औपचारिक निमन्त्रणामा आइतबार बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ। एक साता लामो भ्रमणका क्रममा उहाँले १३औँ बेइजिङ सियाङसान फोरममा सहभागिता जनाउनुका साथै उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ। प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुने नेपाली सेनाले जनाएको छ।

Broke firstThaha Khabar logoThaha Khabar

प्रधानसेनपती सिग्देल आज चीन जाँदै

detailheadline only21 publishers
Coverage

20 more headlines since

  1. बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

    प्रधानसेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ फोरम’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् ।प्रधानसेनापतिको यो भ्रमणबाट दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुनुका साथै सैनिक कूटनीतिमार्फत मुलुकको परराष्ट्र नीतिमा योगदान पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ ।

    Lokaantar logoLokaantarPrivatestory21 publishers
  2. तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

    काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ फोरम’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन् । प्रधानसेनापतिको यो भ्रमणबाट दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुनुका साथै सैनिक कूटनीतिमार्फत मुलुकको परराष्ट्र नीतिमा योगदान […]

  3. प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल आइतबार बिहान बेइजिङ प्रस्थान गरेका छन्। चीनको निमन्त्रणमा भदौ २८ गतेदेखि असोज ३ गतेसम्म सिग्देलले चीनको भ्रमण गर्नेछन्। प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसाङ फोरममा सहभागी हुने नेपाली सेनाले जनाएको छ। चीन प्रस्थानअघि सेनापतिलाई जंगीअड्डामा नेपाली सेनाको उक टुकडीले सम्मान गारथ अर्पण गरेको थियो। प्रधानसेनापति सिग्देलको […] The post प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  4. प्रधानसेनापति सिग्देल चीन भ्रमणमा जानुहुँदै

    काठमाडौँ, भदौ २८ गते । प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जानुहुने भएको छ ।प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट आइतबार बिहान ११ बजे चीनको छेन्दु प्रस्थान गर्नुहुने नेपा...

  5. प्रधानसेनापति सिग्देल आज चीन भ्रमणमा जाँदै

    Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only21 publishers
  6. प्रधानसेनापति सिग्देल आज चीन भ्रमणमा जाँदै

    काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जान लागेका छन् । प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट आइतबार बिहान ११ बजे छेन्दु जाने भएका हुन् । प्रधानसेनापति बनेपछि हुन लागेको सिग्देलको यो पहिलो चीन भ्रमण

    Global Aawaj logoGlobal AawajPrivatearchives21 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.