नेपाल कुनै शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न हुँदैन : झलनाथ खनाल
२७ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘काष्ठमण्डप डायलग’को तेस्रो श्रृङ्खला कार्यक्रममा खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने र असंलग्न, सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्ने धारणा राखेका हुन् । नेपाल–चीन सीमापार रेलवे र ट्रान्स–हिमालयन […]
