
दुबईमा अलपत्र परेका एक नेपालीको उद्धार गर्न मन्त्री पुनको आग्रह
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका एक नेपालीको उद्धारका लागि आग्रह गरेका छन् । शनिबार आफ्नो फेसबुकमार्फत मन्त्री पुनले ती नेपालीको उद्धार गर्न सम्बन्धित पक्षसँग

