Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 15h agolast: 8h ago

बाँदर र बँदेलबाट मकै जोगाउन पाल्पाका किसानले लगाए काँडेतार

पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसानहरूले बाँदर र बँदेलबाट मकै बाली जोगाउन नयाँ उपाय अपनाएका छन्। दुई वर्षअघिसम्म दिनभर गुलेली र नक्कली बन्दुक लिएर बाँदर धपाउने र रातभर बँदेल कुरेर बस्नुपर्ने बाध्यता किसानहरूमा थियो। अहिले बाली भित्र्याउन सुनिश्चित गर्नका लागि उनीहरूले खेतबारीमा काँडेतार लगाउनुका साथै हेरालुको समेत व्यवस्था गरेका छन्।

3 publishers · 3 headlines · 3 in 24h · developing over 7 hours
Broke firstRatopati logoRatopati

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा । दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिने बित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउने गर्थे । साँझ परेपछि पनि उनीहरू

story3 publishers
Coverage

2 more headlines since

first · 15h agolatest · 8h ago
  1. बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

    पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिनेबित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउने गर्थे । साँझ परेपछि पनि उनीहरु घर फर्किन पाउँदैन थिए । रातभरि बँदेल बारीमा पसे कि भन्ने चिन्ताले सधैँ पिरोल्ने गथ्र्यो । खेती गरेर पनि उत्पादन घर भित्र्याउन […]

  2. बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

    पाल्पा । दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिनेबित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउने गर्थे । साँझ परेपछि पनि उनीहरु घर फर्किन पाउँदैन थिए । रातभरि बँदेल बारीमा पसे कि भन्ने चिन्ताले सधैँ पिरोल्ने गथ्र्यो । खेती गरेर पनि उत्पादन घर […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.