Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 11h agolast: 10h ago

ग्यास अभावलाई लिएर सांसद आशिका तामाङद्वारा सरकारको आलोचना

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले खाना पकाउने ग्यासको व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी छिन्। संसदमा बोल्दै उनले ग्यासका लागि मात्रै मन्त्री फेर्दै जाने हो भने मन्त्रीहरूको लाइन ग्यासको भन्दा लामो हुने टिप्पणी गरिन्। उनले यदि ग्यास उपलब्ध गराउन नसकिने हो भने सरकारले सोही अनुसार घोषणा गरेर जनतालाई दाउराको विकल्प खोज्न भन्नुपर्ने माग समेत गरिन्।

5 publishers · 5 headlines · 5 in 24h · developing over 1 hour
Broke firstSetopati logoSetopati

ग्यासको लागि मात्रै मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने मन्त्रीहरूको लाइन ग्यासको भन्दा लामो हुन्छ– आशिका तामाङ

'साँच्चिकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्‍यो। जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्न सक्न पर्‍यो,' उनले भनिन्।

politics5 publishers
Coverage

4 more headlines since

first · 11h agolatest · 10h ago
  1. ग्यासको लाइनभन्दा मन्त्रीको लाइन बढी हुने भयो : आशिका तामाङ

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only5 publishers
  2. ग्यासको लागि मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीको लाइन लामो हुन्छ : आशिका तामाङ

    Nepal Lead logoNepal LeadPrivatedetailheadline only5 publishers
  3. मन्त्री फेर्दै जाँदा ग्यासको भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ : आशिका तामाङ

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
  4. ग्यासको लागि मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीको लाइन लामो हुन्छः आशिका

    रास्वपाकी सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाएकी छन्।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.