Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 10h agolast: 9h ago

प्रतिनिधिसभाको बजेट अधिवेशन असोज १६ गते अन्त्य गरिने

प्रतिनिधिसभाको बजेट अधिवेशन आगामी असोज १६ गते अन्त्य गर्ने तयारी गरिएको छ। कार्यव्यवस्था परामर्श समितिको शुक्रबार बसेको बैठकमा संसद्को क्यालेन्डरबारे छलफल गर्दै उक्त मितिमा अधिवेशन समापन गर्ने सहमति जुटेको हो। नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार भदौ र असोजका विभिन्न मितिहरूमा बैठक सञ्चालन गरेर अधिवेशन टुङ्ग्याइनेछ।

2 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstLokaantar logoLokaantar

संसद्को बजेट अधिवेशन अन्त्य गर्ने तयारी, कार्यव्यवस्था समितिमा छलफल

असोज १६ गतेबाट संसद्को बजेट अधिवेशन अन्त्य गर्ने तयारी भएको छ ।प्रतिनिधिसभा अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको शुक्रबार बसेको बैठकमा उक्त विषयमा छलफल भएको हो ।बैठकमा सहभागी नेकपाका प्रमुख सचेतक युवराज दुलालले उक्त विषयमा छलफल भएको जानकारी दिए । दुलालका अनुसार चालु महिनाको ३० र ३१ गते तथा असोजको १‚ ५‚ ६‚ ७ र १३‚ १४‚ १५ र १६ गते बैठक चलाएर अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको छ ।‘यही छलफल अनुसार क्यालेन्डर ल्याउने र बढीमा असोज १६ सम्म बैठक चलाएर स

story3 publishers
Coverage

2 more headlines since

first · 10h agolatest · 9h ago
  1. प्रतिनिधि सभाको बजेट अधिवेशन असोज १६ गते अन्त्य गरिने, समितिमा जुट्यो सहमति

    काठमाडौं। प्रतिनिधि सभाको बजेट अधिवेशन असोज १६ गते अन्त्य गरिने भएको छ। कार्यव्यवस्था तथा परामर्श समितिको शुक्रबारको बैठकमा संसद्‍को क्यालेण्डरमाथि छलफल गर्दै असोज १६ गतेको बैठकलाई यो अधिवेशनको अन्तिम बैठकका रुपमा राख्ने सहमति जुटेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले संसद्‍को क्यालेण्डरमा सहमति जुटेको बताए। ‘भदौ ३० र ३१ गते तथा असोज […] The post प्रतिनिधि सभाको बजेट अधिवेशन असोज १६ गते अन्त्य गरिने, समितिमा जुट्यो सहमति appeared first on BIZMANDU.

    BizmanduPrivatecontent3 publishers
  2. प्रतिनिधि सभाको बजेट अधिवेशन असोज १६ गते अन्त्य गरिने, समितिमा जुट्यो सहमति

    काठमाडौं। प्रतिनिधि सभाको बजेट अधिवेशन असोज १६ गते अन्त्य गरिने भएको छ। कार्यव्यवस्था तथा परामर्श समितिको शुक्रबारको बैठकमा संसद्‍को क्यालेण्डरमाथि छलफल गर्दै असोज १६ गतेको बैठकलाई यो अधिवेशनको अन्तिम बैठकका रुपमा राख्ने सहमति जुटेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले संसद्‍को क्यालेण्डरमा सहमति जुटेको बताए। ‘भदौ ३० र ३१ गते तथा असोज […] The post प्रतिनिधि सभाको बजेट अधिवेशन असोज १६ गते अन्त्य गरिने, समितिमा जुट्यो सहमति appeared first on BIZMANDU.

    BizmanduPrivatecontent3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.