
मुलुकलाई ‘ग्रे लिस्ट’ बाट निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको छ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट) बाहिर निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले
