शौचालयको सेफ्टी ट्यांकीभित्र क्षतविक्षत अवस्थामा भेटियो युवकको शव
मृतक महोत्तरीकै भंगहा नगरपालिका– ६ बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदार रहेको प्रहरी स्रोतले बताएको छ ।
महोत्तरीको भंगहा नगरपालिका-६ का २५ वर्षीय विवेक सरदारको हत्या आरोपमा प्रहरीले बाबु-छोरालाई पक्राउ गरेको छ। रक्षाबन्धनको दिनदेखि बेपत्ता भएका सरदारको शव शुक्रबार अपराह्न बलवा नगरपालिका-७ स्थित अशोक ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।
मृतक महोत्तरीकै भंगहा नगरपालिका– ६ बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदार रहेको प्रहरी स्रोतले बताएको छ ।
2 more headlines since
महोत्तरीमा युवकको हत्या गरी सेफ्टी ट्यांकीमा शव लुकाएको घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
महोत्तरीमा एक युवकको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । भंगहा नगरपालिका– ६ बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदारको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनको शव शुक्रबार अपराह्न बलवा नगरपालिका– ७ बनौटा बस्ने अशोक ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विश्वम्भरनाथ साहका अनुसार सरदार रक्षाबन्धनको दिनदेखि सम्पर्कविहीन थिए ।उनी बेपत्ता भएको सूचना परिवारले प्रहरीमा गराएका अनुसन्धान शु
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। खाना पकाउने ग्यास (ए…